स्वतन्त्र सार्वजनिक मार्गदर्शन प्रकाशन · SENNA Platform
लघुवित्त, जागिर र बैंकिङ समस्यामा व्यवहारिक सहयोग
हामी समस्या समाधानको ग्यारेन्टी गर्दैनौं। हामी सही प्रक्रिया बुझाउँछौं, कागजात तयार गर्न सहयोग गर्छौं, र CV/Application मा मार्गदर्शन दिन्छौं।